दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “वन ऐन, २०४९” रहेकोछ ।
(२) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको मिति देखि प्रारम्भ हुनेछ ।